उत्पत्ति 30:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 जहिले-जहिले बलिया पाठीहरूको मिसिने बेला आउँथ्यो, याकोबले तिनीहरू ती हाँगाहरूको सामु मिसिऊन् भनी ती हाँगाहरूलाई पानीको डुँडमा पशुहरूको सामु राखिदिन्थे, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 ती हाँगाहरूका सामु मिसिऊन् भनेर बलिया-बलिया बगालहरू मिसिने बेलामा चाहिँ याकूबले डूँड़मा ती बगालका आँखाकै सामु ती हाँगाहरू राखिदिन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 बलिया पशुहरू मिसिएका बेलामा याकूबले पानी खाने डुँडअघि ती हाँगाहरू राखिदिन्थे र ती हाँगाहरूका बीचमा तिनीहरू मिसिन्थे। Viz kapitolaपवित्र बाइबल41 जहिले पनि कुनै स्वास्थ्य भेंडाहरू प्रजनन क्रीडामा लाग्थे तब याकूबले ती दागवाला हाँगाहरू तिनीहरूको नजरअघि राखि दिन्थ्यो। ती हाँगाहरूको सामुन्ने ती भेंडा बाख्राले प्रजनन् क्रीडा गर्थे। Viz kapitola |