Online Bible

- Reklamy -




उत्पत्ति 30:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण राहेलले आफ्नी सेविका बिल्हालाई याकोबकी पत्नी हुनलाई दिइन्। याकोबले त्यससँग सहबास गरे;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसकारण राहेलले आफ्‍नी कमारी बिल्‍हालाई याकूबकी पत्‍नीको रूपमा दिइन्, र याकूब त्‍यसकहाँ गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उनले आफ्‍नी लोग्‍नेलाई बिल्‍हा दिइन्‌ र याकूब त्‍योसित सुते।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे।

Viz kapitola kopírovat




उत्पत्ति 30:4

Následuj nás:

Reklamy


Reklamy