Online Bible

- Reklamy -




उत्पत्ति 30:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 बगालहरू ती हाँगाहरूका सामु मिसिए; अनि तिनीहरूले धर्के, टाटेपाटे र थोप्ले पाठापाठीहरू जन्माए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 ती बगालहरू ती हाँगाहरूका सामुन्‍ने मिसिने भएका हुनाले तिनीहरूले पाठा-पाठी पनि त्‍यस्‍तै छिर्केमिर्के, पेटारे र थोप्‍ले बियाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 र त्‍यसरी ती हाँगाका अघि मिसिंदा भेडा-बाख्राहरूले आफ्‍ना बच्‍चाहरू पनि थोप्‍ले, धर्के र टाटे-पाङ्ग्रे ब्‍याऊन्‌ भनेर उनले त्यसो गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 जब ती पशुहरू ती हाँगाहरूको सामुन्ने प्रजनन क्रीडामा लागे तब तिनीहरूले जो पाठाहरू जन्माए कालो, सिंगारे अनि थोप्ले थिए।

Viz kapitola kopírovat




उत्पत्ति 30:39

Následuj nás:

Reklamy


Reklamy