उत्पत्ति 30:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 तब तिनले बोक्रा ताछिएका ती हाँगाहरू सबै पानी पिउने डूँडहरूको छेउमा राखिदिए, ताकि पानी पिउन आउँदा बगालहरूले त्यो देखून्; किनभने त्यहाँ ती बगालहरू मिसिन्थे, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 अनि तिनले ती हाँगाहरू बगालले पानी खान आउने ठाउँमा बगालहरूका सामुन्ने तिनीहरूका पानी खाने डूँड़मा राखे। तिनीहरू पानी खान आउँदा त्यहीँ मिसिन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 उनले ती हाँगाहरू भेडा-बाख्राका बथानले पानी खाने डूँडका सामुन्ने राखिदिए। पानी खान आउँदा त्यहीँ भेडा-बाख्राहरू मिसिन्थे Viz kapitolaपवित्र बाइबल38 याकूबले ती हाँगाहरू पानी भएको ठाउँमा भेंडा-बाख्राहरूको अघि राख्यो। जब पशुहरू पानी पिउन आए तब त्यहाँ तिनीहरूले प्रजनन क्रीडा पनि गरे। Viz kapitola |