उत्पत्ति 30:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 अनि याकोबले, सल्ला, हाडे-बदाम र चिनारका रूखहरूका भर्खर काटिएका हाँगाहरू लिए; अनि त्यसका बोक्रा ताछेर भित्री सेतो काठ देखिने गरी सेता धर्काहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तब याकूबले लहरे-पीपल, हाड़े-बदाम र चिनारका रूखका भर्खर काटिएका हाँगाहरू लिएर तिनमा सेता-सेता धर्का बनाउनलाई तिनका बोक्रा ताछे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तर याकूबले काँचो जामून, कागती-बदाम र कटुसका हाँगाहरू लिएर, तिनका बोक्रा ठाउँ-ठाउँमा ताछेर तिनमा सेता-सेता धर्के-धर्के बनाए। Viz kapitolaपवित्र बाइबल37 यसर्थ याकूबले बदाम र पहाडी पिपलका काँचो हाँगाहरू काटेर बोक्रा ताछ्यो जसले गर्दा ती हाँगाहरूमा सेतो धर्काहरू भए। Viz kapitola |