उत्पत्ति 30:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 अनि तिनले सोधे, “त्यसो भए भन, म तिम्रो लागि के दिऊँ?” याकोबले जवाफ दिए, “मलाई केही दिनुपर्दैन; तर यदि तपाईंले मेरा निम्ति यो एउटा कुरा गर्नुभयो भने म तपाईंको बगाल फेरि चराएर त्यसको हेरचाह गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 उनले भने, “म तिमीलाई के दिऊँ त?” याकूबले भने, “तपाईं मलाई केही नदिनुहोस्। तर यदि तपाईंले मेरो निम्ति यति एउटा कुरा गर्नुहुन्छ भने, म तपाईंका बगालहरूको हेरचाह गरी चराउँदैरहनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 “तिमीलाई कति दिऊँ त?” लाबानले सोधे। याकूबले उत्तर दिए, “मलाई केही दिनुपर्दैन। मेरा कुरा मान्नुहुन्छ भने म तपाईंका भेडा-बाख्राको हेरचाहा गरिरहनेछु। मेरो कुरा यो छ। Viz kapitolaपवित्र बाइबल31 लाबानले सोध्यो, “तब मैले तिमीलाई के दिनु पर्ने?” याकूबले उत्तर दियो, “तपाईंले मलाई केही दिनु पर्दैन। मैले गरेको कामको निम्ति तपाईंले मलाई ज्याला देऊ म चाहन्छु खाली यही एउटा कुरा मलाई देऊ। म फर्केर जान्छु अनि तपाईंका भेंडाहरूको हेरचाह गर्नेछु। Viz kapitola |