Online Bible

- Reklamy -




उत्पत्ति 30:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 म आउनुभन्दा अगि तपाईंसित थोरै वस्तुभाउ थिए, तर अहिले बढेर धेरै वृद्धि भएको छ; अनि म आएको समयदेखि याहवेहले तपाईंलाई आशिष् दिनुभएको छ। तर अब मैले आफ्नै परिवारका निम्ति चाहिँ कहिले बन्दोबस्त मिलाऊँ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 म आउनुभन्‍दा अघि तपाईंसँग थोरै थिए र अहिले प्रशस्‍त भएको छ। मैले जहाँ हात लगाए पनि परमप्रभुले तपाईंलाई आशिष्‌ दिनुभएको छ। तर अब मेरो आफ्‍नै घरबारको निम्‍तिचाहिँ मैले कहिले व्‍यवस्‍था गर्ने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 म आउनुभन्दा अघि तपाईंको थोरै सम्‍पत्ति थियो तर अब बढेर प्रशस्‍त भएको छ। म जहाँ गएँ, त्‍यहाँ परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको छ। अब मैले आफ्‍नै भलाइको कुरा पनि सोच्‍नुपरेको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

30 म आउँदा तिमीसित अलिकति मात्र थियो। तर अहिले घेरै भएका छन्। मैले जे पनि गरे तपाईंको निम्ति, त्यसमा परमप्रभुले आशीर्वाद दिनु भएकोछ। अब आफ्नो निम्ति मैले केही गर्नु पर्ने समय आएको छ र मैले आफ्नो घर बनाउनु पर्छ।”

Viz kapitola kopírovat




उत्पत्ति 30:30

Následuj nás:

Reklamy


Reklamy