उत्पत्ति 30:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर लाबानले तिनलाई भने, “यदि मैले तिमीबाट निगाह प्राप्त गरेको छु, भने दया गरी बसिदेऊ; किनकि मैले दिव्य जोखनाद्वारा जानेको छु, कि तिमीद्वारा नै याहवेहले मलाई आशिष् दिनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर लाबानले तिनलाई भने, “ममाथि तिम्रो निगाह भए, बस। पूर्वलक्षणद्वारा मलाई थाहा भएको छ कि परमप्रभुले तिम्रो खातिर मलाई आशिष् दिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 लाबानले उनलाई भने, “म यसो भन्छु, तिम्रो कारण परमप्रभुले मलाई आशीर्वाद दिनुभएको हो भनी मैले ईश्वरीय दर्शनबाट थाहा पाएको छु। Viz kapitolaपवित्र बाइबल27 लाबानले उसलाई भने, “मलाई केही भन्न देऊ। म जान्दछु तिमीले गर्दा नै परमेश्वरले मलाई आशीर्वाद दिनु भएकोछ। Viz kapitola |