उत्पत्ति 30:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 मलाई मेरा पत्नीहरू र सन्तान लैजान दिनुहोस्; जसका लागि मैले तपाईंको सेवा गरेको छु, अब म जान पाऊँ। मैले तपाईंका लागि कति धेरै सेवा गरेको छु, सो तपाईं जान्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 मलाई मेरा पत्नीहरू र छोराछोरीहरू लैजान दिनुहोस्, जसका निम्ति मैले तपाईंको चाकरी गरेको छु। मलाई जान दिनुहोस्, किनभने मैले गरेको सेवा तपाईंलाई थाहै छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तपाईंको सेवा गरेर कमाएका मेरा स्वास्नीहरू, छोरा-छोरीहरू मलाई दिनुहोस् र म बिदा हुनेछु। मैले कति राम्ररी तपाईंको सेवा गरें, त्यो तपाईं जान्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल26 मेरा नानीहरू र पत्नीहरू दिनु होस्, तपाईंको निम्ति चौध बर्षसम्म कठोर सेवा गरेर तिनीहरूलाई पाएको हुँ। तपाईं जान्नु हुन्छ मैले तपाईंको निम्ति राम्रो सेवा गरेकोछु।” Viz kapitola |