Online Bible

- Reklamy -




उत्पत्ति 30:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; तब तिनले भनिन्, “परमेश्‍वरले मेरो अपमान हटाउनुभएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र भनिन्, “परमेश्‍वरले ममाथि परेको निन्‍दा हटाइदिनुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तिनले गर्भवती भएर एउटा छोरा जन्‍माइन्‌। “परमेश्‍वरले ममाथि परेको लाज हटाइदिनुभयो र एउटा छोरो दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 राहेल गर्भवती भई अनि एउटा छोरो जन्माई। राहेलले भनिन्, “परमेश्वरले मेरो अपमान हटाइ दिनुभयो अनि मलाई एउटा छोरो दिनु भयो।”

Viz kapitola kopírovat




उत्पत्ति 30:23

Následuj nás:

Reklamy


Reklamy