Online Bible

- Reklamy -




उत्पत्ति 30:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब लेआले भनिन्, “मैले मेरी सेविका आफ्नो पतिलाई दिएँ। त्यसैकारण परमेश्‍वरले मलाई प्रतिफल दिनुभएको छ।” यसकारण तिनले उसको नाम इस्साखार राखिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब लेआले भनिन्, “मैले मेरी कमारी मेरा पतिलाई दिएकी हुनाले परमेश्‍वरले मलाई मेरो इनाम दिनुभयो।” यसकारण तिनले त्‍यसको नाउँ इस्‍साखार राखिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “मैले मेरी कमारी मेरा लोग्‍नेलाई दिएको थिएँ र परमेश्‍वरले मलाई त्‍यसको इनाम दिनुभयो,” लेआले त्‍यसको नाम इस्‍साखार राखिन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 लेआले भनिन्, “परमेश्वरले मलाई इनाम दिनु भएकोछ कारण मैले मेरा पतिलाई आफ्नी कमारी दिएकीछु।” यसर्थ लेआले आफ्नो त्यो छोरोको नाउँ इस्साखार राखीन्।

Viz kapitola kopírovat




उत्पत्ति 30:18

Následuj nás:

Reklamy


Reklamy