Online Bible

- Reklamy -




उत्पत्ति 30:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब लेआले भनिन्, “म कति प्रसन्‍न छु! स्त्रीहरूले मलाई सुखी भन्‍नेछन्।” यसकारण तिनले उसको नाम आशेर राखिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि लेआले भनिन्, “म सुखी रहिछु। स्‍त्री जातिहरूले मलाई सुखी भन्‍नेछन्‌।” यसैले तिनले त्‍यसको नाउँ आशेर राखिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अब स्‍त्रीहरूले मलाई सुखी भन्‍नेछन्,” भनेर लेआले त्‍यसको नाम आशेर राखिन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 लेआले भनीन्, “म एकदमै खुशी छु, अब स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसर्थ उनले त्यस छोरोको नाउँ आशेर राखीन्।

Viz kapitola kopírovat




उत्पत्ति 30:13

Následuj nás:

Reklamy


Reklamy