Online Bible

- Reklamy -




उत्पत्ति 30:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब राहेलले आफूले याकोबका निम्ति सन्तान जन्माउन नसकेकी देखिन्, तब तिनले आफ्नी दिदीसित डाह गर्न लागिन्। यसकारण तिनले याकोबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रता म मर्नेछु!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 याकूबबाट आफ्‍नो केही सन्‍तान नभएको देखेर राहेलले आफ्‍नी दिदीसित डाह गर्न लागिन्‌। तिनले याकूबलाई भनिन्, “मलाई पनि सन्‍तान दिनुहोस्, नत्र म मर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तर राहेलबाट याकूबको सन्‍तान भएको थिएन। उनी आफ्‍नी दिदीसित डाहा गर्न लागिन्‌ र याकूबलाई भनिन्‌, “मलाई पनि सन्‍तान दिनुहोस्‌, नत्र म मर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

1 राहेलले अनुभव गरिन् उनले याकूबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकूबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म मर्नेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 30:1

Následuj nás:

Reklamy


Reklamy