Online Bible

- Reklamy -




उत्पत्ति 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब याहवेह परमेश्‍वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्‍वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यही बेलुका तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा डुलिरहनुभएको सुने र रूखका बीचमा उहाँका सामुदेखि लुके।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके।

Viz kapitola kopírovat




उत्पत्ति 3:8

Následuj nás:

Reklamy


Reklamy