Online Bible

- Reklamy -




उत्पत्ति 3:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब ती दुवैका आँखा खुले, र आफू नाङ्गा भएका तिनीहरूले थाहा पाए। यसकारण तिनीहरूले ढाक्नका लागि नेभाराका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यो खाने बित्तिकै तिनीहरूले समझशक्ति पाए र आफू नाङ्गै रहेछौं भनी चाल पाए। यसकारण तिनीहरूले नेभाराको पात गाँसेर त्‍यसले आफ्‍ना शरीर ढाके।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तब तिनीहरूले केही अनौंठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गै थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए।

Viz kapitola kopírovat




उत्पत्ति 3:7

Následuj nás:

Reklamy


Reklamy