Online Bible

- Reklamy -




उत्पत्ति 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जब तिमीहरूले यो खान्छौ, तिमीहरूका आँखा खुल्नेछन्; अनि असल र खराब थाहा पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनकि परमेश्‍वर जान्‍नुहुन्‍छ कि जुन दिन तिमीहरू त्‍यो खान्‍छौ त्‍यही दिन तिमीहरूका आँखा खुल्‍नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्‍तै हुनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरूले त्‍यसको फल खायौ भने परमेश्‍वरजस्‍तै हुनेछौ र असल र खराबको ज्ञान पाउनेछौ भनी उहाँले जान्‍नुहुन्छ र नै त्‍यसो भनेका हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरूले त्यस रुखको फल खान्छौ तिमीहरूको ज्ञान खोलिन्छ अनि तिमीहरू कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”

Viz kapitola kopírovat




उत्पत्ति 3:5

Následuj nás:

Reklamy


Reklamy