उत्पत्ति 3:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 आदमले आफ्नी पत्नीको नाम हव्वा राखे; किनकि तिनी नै सबै जीवितहरूकी आमा थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 आदमले आफ्नी स्वास्नीको नाम हव्वा राखे किनभने उनी सबै मानिसजातिकी आमा थिइन्। Viz kapitolaपवित्र बाइबल20 त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरूकी तिनी आमा हुन्। Viz kapitola |