Online Bible

- Reklamy -




उत्पत्ति 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 स्त्रीलाई उहाँले भन्‍नुभयो, “म तेरो गर्भावस्थाको पीडा ज्यादै बढाइदिनेछु; बडो कष्‍टसाथ तैँले सन्तान जन्माउनेछस्। तेरो चाहना तेरो पतितर्फ नै हुनेछ, र उसले तँमाथि अधिकार जमाउनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तब उहाँले स्‍त्रीलाई भन्‍नुभयो, “तैँले गर्भवती हुँदा पाउने कष्‍ट र छोरा-छोरी जन्‍माउँदा पाउने पीडा म बढाउनेछु। त्‍यसो भएर पनि तैँले आफ्‍ना लोग्‍नेको चाहना गर्नेछस् र उसको अधीनमा बस्‍नेछस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो, “जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु, र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 3:16

Následuj nás:

Reklamy


Reklamy