Online Bible

- Reklamy -




उत्पत्ति 3:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि तेरो र स्त्रीको बीचमा, अनि तेरा र स्त्रीका सन्तानको बीचमा दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्‍च्याउनेछ, अनि तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 म तँलाई र स्‍त्रीलाई आपसमा घृणा गर्न लाउनेछु, तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बिचमा म दुश्मनी हालिदिनेछु र त्‍यसको सन्‍तानले तेरो टाउको कुच्‍च्‍याउनेछ र तैँले त्‍यसको सन्‍तानको कुर्कुच्‍चा ठुँग्‍नेछस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।”

Viz kapitola kopírovat




उत्पत्ति 3:15

Následuj nás:

Reklamy


Reklamy