उत्पत्ति 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 आदमले भने, “तपाईंले मसँगै रहन भनी दिनुभएको स्त्रीले त्यस रूखबाट मलाई केही फल दिई, र मैले खाएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 मानिसले भने, “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मानिसले उत्तर दिई भने, “यहाँ मसँग रहन तपाईंले दिनुभएको स्त्रीले मलाई त्यो फल दिई र मैले खाएँ।” Viz kapitolaपवित्र बाइबल12 त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।” Viz kapitola |