Online Bible

- Reklamy -




उत्पत्ति 29:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूले भने, “सबै बगाल भेला नभएसम्म इनारको मुखबाट हामी ढुङ्गा हटाउन सक्दैनौँ। त्यसपछि हामी भेडाबाख्राहरूलाई पानी पियाउँछौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूले भने, “सबै बगालहरू जम्‍मा नभई अनि इनारको मुखबाट ढुङ्गा नगुड़ाइकन हामी त्‍यसो गर्न सक्‍दैनौं। त्‍यसपछि मात्र हामी भेड़ाहरूलाई पानी खुवाउँछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूले उत्तर दिए, “हामी त्‍यसो गर्न सक्‍दैनौं, सबै भेडा-बाख्राहरू आइपुगेपछि मात्र इनारका मुखको ढुङ्गा हटाइन्‍छ र हामी तिनीहरूलाई पानी खुवाउँछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तर ती भेंडा गोठालाहरूले भने, “जबसम्म सबै भेंडाहरू भेला हुँदैनन् हामी त्यसो गर्न सक्तैनौं। भेंडाहरू भेला भइसकेपछि मात्र हामी कूवाबाट ढुङ्गा पल्टाउँछौं र भेंडाहरूले पानी खान्छन्।”

Viz kapitola kopírovat




उत्पत्ति 29:8

Následuj nás:

Reklamy


Reklamy