उत्पत्ति 29:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले तिनीहरूलाई भने, “के तपाईंहरू नाहोरका नाति लाबानलाई चिन्नुहुन्छ?” तिनीहरूले जवाफ दिए, “हजुर, हामी उहाँलाई चिन्छौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनले भने, “तिमीहरू नाहोरका नाति लाबानलाई चिन्छौ?” तिनीहरूले भने, “तिनलाई हामी चिन्छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उनले सोधे, “के नाहोरका नाति लाबानलाई तिमीहरू चिन्छौ?” “हो, चिन्छौं।” तिनीहरूले जवाफ दिए, Viz kapitolaपवित्र बाइबल5 फेरि याकूबले भने, “के तिमीहरूले नाहोरको लाबानलाई चिन्छौ?” गोठालाहरूले उत्तर दिए, “अँ हामी तिनलाई चिन्छौं।” Viz kapitola |