उत्पत्ति 29:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिनी फेरि गर्भवती भइन्, र त्यो छोरा जन्माउँदा तिनले भनिन्, “यस पटक म याहवेहको प्रशंसा गर्नेछु।” यसकारण तिनले त्यसको नाम यहूदा राखिन्। त्यसपछि तिनले छोराछोरी जन्माउन छोडिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्यसको नाउँ यहूदा राखियो। त्यसपछि तिनले जन्माउन छोड़िन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 फेरि पनि गर्भवती भएर उनले अर्को छोरा जन्माइन्। उनले “यसपालि म परमप्रभुको प्रशंसा गर्नेछु,” भनेर त्यसको नाम यहूदा राखिन्। त्यसपछि उनले छोरा-छोरी जन्माउन छोडिन्। Viz kapitolaपवित्र बाइबल35 त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहूदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखीन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।” Viz kapitola |