Online Bible

- Reklamy -




उत्पत्ति 29:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “अब यस पटक त मेरा पति मसँगै मिल्न आउनुहुनेछ; किनकि मैले उहाँका निम्ति तीन वटा छोरा पाइसकेँ।” यसकारण त्यसको नाम लेवी राखियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माएर भनिन्, “यस पाली त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तीन जना छोराहरू पाइसकें।” यसकारण त्‍यसको नाउँ लेवी राखियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 उनी फेरि गर्भवती भएर अर्को छोरा जन्‍माइन्‌। “अब मेरो लोग्‍ने मसँग बाँधिनेछन् किनभने मैले उनका निम्‍ति तीनवटा छोरा पाइसकें,” भनेर उनले त्‍यसको नाम लेवी राखिन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।”

Viz kapitola kopírovat




उत्पत्ति 29:34

Následuj nás:

Reklamy


Reklamy