उत्पत्ति 29:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 अनि लाबानले आफ्नी सेविका बिल्हालाई आफ्नी छोरी राहेलकी सेविका हुनलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए। याकूबले राहेलसँग पनि सहवास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 (लाबानले आफ्नी कमारी केटी बिल्हालाई राहेलकी दासी हुनलाई दिए।) Viz kapitolaपवित्र बाइबल29 (लाबानले आफ्नी कमारी बिलहालाई आफ्नी छोरी राहेलकी कमारीको रूपमा दिए)। Viz kapitola |