Online Bible

- Reklamy -




उत्पत्ति 29:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यस छोरीसित एक साता वैवाहिक उत्सव पूरा गर, र तिमीले अर्को सात वर्ष मेरो सेवा गर; तब तिमीलाई कान्छी छोरी पनि दिनेछौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 लेआसँग एक साता पूरा गर, र अर्को सात वर्ष मेरो सेवा गरेको सट्टामा म तिमीलाई कान्‍छी पनि दिइहाल्‍छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 विवाहको उत्‍सव सात दिन चल्‍नेछ, त्‍यतिञ्‍जेल पर्ख र त्‍यसपछि अरू सात वर्ष काम गर्न तयार छौ भने म तिमीलाई राहेल दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 विवाह-भोजको हप्ताहभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात बर्ष मेरो सेवा गर्नु पर्छ।”

Viz kapitola kopírovat




उत्पत्ति 29:27

Následuj nás:

Reklamy


Reklamy