उत्पत्ति 29:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 लाबानले जवाफ दिए, “यहाँ हाम्रो परम्पराअनुसार कान्छीको विवाह जेठीभन्दा पहिले गर्नुहुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 लाबानले भने, “हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट गर्नुहुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 लाबानले उत्तर दिए, “यहाँ जेठीभन्दा अघि कान्छीको विवाह गरिदिने चलन छैन। Viz kapitolaपवित्र बाइबल26 लाबानले भने, “हाम्रो देशमा हामी जेठी छोरीको विवाह नभई सानीको विवाह हुन दिंदैनौं। Viz kapitola |