उत्पत्ति 29:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर जब साँझ भयो, तिनले आफ्नी छोरी लेआलाई ल्याएर याकोबलाई दिए। अनि याकोबले तिनीसित सहबास गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर त्यस रात राहेलका सट्टामा लेआलाई उनले याकूबकहाँ पुर्याइदिए र याकूब उनीसित सुते। Viz kapitolaपवित्र बाइबल23 त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे। Viz kapitola |