Online Bible

- Reklamy -




उत्पत्ति 29:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब याकोबले लाबानलाई भने, “मलाई मेरी पत्नी दिनुहोस्। मेरो समय पूरा भयो, र म तिनीसँग सहबास गर्न चाहन्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 त्‍यसपछि याकूबले लाबानलाई भने, “मैले तपाईंको सेवा गरिसकें। अब मेरी पत्‍नी हुनलाई राहेल मलाई दिनुहोस्‌। म तिनीसँग सहवास गर्न चाहन्‍छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तब याकूबले लाबानलाई भने, “अब समय पूरा भयो, मलाई तपाईंकी छोरीसित विवाह गर्न दिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 सात बर्ष सेवा गरेपछि याकूबले लाबानलाई भने, “राहेललाई मलाई दिनुहोस् म उसलाई विवाह गर्न सकुँ। मैले तपाईंलाई गर्नु पर्ने सेवाको अवधि-शेष भयो।”

Viz kapitola kopírovat




उत्पत्ति 29:21

Následuj nás:

Reklamy


Reklamy