उत्पत्ति 29:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब याकोबले आफ्नी आमाका दाजु लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, तब तिनी गएर इनारको मुखबाट ढुङ्गा हटाएर आफ्ना मामाका भेडाहरूलाई पानी पियाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जब याकूबले आफ्ना मामा लाबानकी छोरी राहेल र आफ्ना मामाका भेड़ाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुड़ाइदिए, र आफ्ना मामा लाबानका भेड़ाहरूलाई पानी खुवाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मामाकी छोरी राहेललाई देखी याकूब इनारमा गए, ढुङ्गा हटाइदिए र भेडाहरूलाई पानी ख्वाइदिए। Viz kapitolaपवित्र बाइबल10 राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कूवाबाट ढुङ्गा पल्टाएर भेंडाहरूलाई पानी खान दियो। Viz kapitola |