Online Bible

- Reklamy -




उत्पत्ति 28:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनी कुनै एक विशेष ठाउँमा पुगेपछि सूर्य अस्ताइसकेकोले रात कटाउन त्यहीँ रोकिए। त्यस ठाउँमा एउटा ढुङ्गा लिएर त्यसको सिरानी लगाएर सुत्नका लागि तिनी ढल्किए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ वास बसे। त्‍यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्‍नो सिरान बनाएर सुत्‍नलाई त्‍यहीँ पल्‍टे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 घाम अस्‍ताउँदा उनी एउटा पवित्र स्‍थानमा पुगेर त्‍यहाँ आफ्‍ना पाल टाँगे र त्‍यहाँ बास बसे। एउटा ढुङ्गाको सिरानी लाएर उनी त्‍यहाँ सुते।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 याकूबले आफ्नो यात्रा शुरू गर्दा घाम डुबि सकेको थियो। यसर्थ रात बिताउनको लागि याकूब एउटा ठाउँमा गए। याकूबले त्यहाँ एउटा चिहान देखे अनि सुत्नको लागि त्यसैमा आफ्नो शिर राखे।

Viz kapitola kopírovat




उत्पत्ति 28:11

Následuj nás:

Reklamy


Reklamy