उत्पत्ति 28:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण इसहाकले याकोबलाई बोलाएर आशिष् दिए। त्यसपछि उनले यस्तो आज्ञा दिए: “कनानी स्त्रीसँग विवाह नगर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैंले कनानी स्त्रीहरूमध्ये कसैलाई विवाह नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 इसहाकले याकूबलाई बोलाएर आशिष् दिएर भने, “कनानी केटी विवाह नगर्। Viz kapitolaपवित्र बाइबल1 इसहाकले याकूबलाई बोलाए अनि उनलाई आशीर्वाद दिए। त्यसपछि इसहाकले उनलाई आज्ञा दिए। उनले भने, “तैंले कनानी आइमाईहरू विवाह गर्ने छैनस्। Viz kapitola |