उत्पत्ति 27:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अब बगाल भएको ठाउँमा जा, र दुई वटा असल पाठा चुनेर ले; ताकि म तेरा बुबाका निम्ति मनपर्ने स्वादिष्ठ भोजन बनाइदिन सकूँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 बथानमा गएर दुई वटा असल-असल पाठा लिएर आइज, र तेरा बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी म बनाइदिऊँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 बथानबाट दुईवटा मोटा कलिला बाख्राका पाठा लिई आइज। म तेरा बुबाले औधी मन पराउने मासु पकाइदिनेछु। Viz kapitolaपवित्र बाइबल9 आफ्ना बाख्राहरू भएको ठाउँमा जा र दुइवटा मजाका बाख्राहरू लिएर आइज। म तिनीहरूबाट यस्तो स्वादिष्ठ भोजन तयार पार्नेछु जस्तो तेरो बाबुले मन पराउँछन्। Viz kapitola |