उत्पत्ति 27:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसपछि रिबेकाले आफ्ना छोरा याकोबलाई भनिन्, “हेर्, तेरा बुबाले तेरा दाजु एसावलाई यसो भन्दै गर्नुभएको मैले सुनेँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब रिबेकाले आफ्ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरिरहेको मैले सुनें, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उनले याकूबलाई भनिन्, “तेरा बुबाले एसावलाई Viz kapitolaपवित्र बाइबल6 रिबेकाले आफ्नो छोरो याकूबलाई भनिन्, “सुन्! तेरो बाबु र दाज्यू कुरा गरिहेको मैले सुनें। Viz kapitola |