उत्पत्ति 27:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 अब इसहाकले आफ्नो छोरा एसावसित कुरा गर्दैगर्दा रिबेकाले सुनिरहेकी थिइन्; तब एसाव खुला मैदानमा शिकार गरेर ल्याउन भनेर हिँडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 इसहाकले एसावसँग यसरी कुरा गर्दा रिबेकाले सुनिरहेकी थिइन्। जब एसाव मैदानमा शिकार मारेर ल्याउन गए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इसहाकले एसावलाई यसो भनिरहेको बेलामा रिबेकाले सुनिरहेकी थिइन्। एसाव शिकारमा निस्केपछि Viz kapitolaपवित्र बाइबल5 यसर्थ एसाव शिकार खेल्न गए। जति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ। Viz kapitola |