Online Bible

- Reklamy -




उत्पत्ति 27:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 तैँले तेरा दाजुलाई जे गरेको थिइस्, सो कुरा उसले नबिर्सुन्जेल बस्; अनि उसको रिस मरेपछि तँलाई त्यहाँबाट यता आउनू भनी म खबर पठाउनेछु। एकै दिनमा तिमीहरू दुवैलाई म किन गुमाऊँ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 तैंले तेरो दाजुमाथि गरेको काम त्‍यसले बिर्सेर तँसँग गरेको रीस मरेपछि म तँलाई त्‍यहाँबाट लिन पठाउनेछु। एकै दिनमा तिमीहरू दुवै जनाको वियोग मैले किन सहने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 अनि तैँले के गरिस्, त्‍यो एसावले नबिर्सुञ्‍जेल तँ त्‍यहाँ बस्। त्‍यसपछि कसैलाई म तँलाई बोलाउन पठाउनेछु। एकैचोटि किन मैले दुवै छोराहरू गुमाउनू?”

Viz kapitola kopírovat

पवित्र बाइबल

45 केही समयपछि तेरो दाज्यूले तैंले उनलाई के गरिस् भुल्नेछ। त्यसपछि तँलाईं लिन म नोकरहरू पठाउनेछु। म एकै दिनमा दुइवटा छोराहरू हराउनु चाँहदिन।”

Viz kapitola kopírovat




उत्पत्ति 27:45

Následuj nás:

Reklamy


Reklamy