उत्पत्ति 27:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 आफ्ना पिताले याकोबलाई आशिष् दिनुभएको कारण एसावले याकोबसित शत्रुता राखे। अनि तिनले मनमनै भने, “मेरा पिताको मृत्युको शोकपछि म मेरो भाइ याकोबलाई मार्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 आफ्ना पिताले याकूबलाई दिएको त्यस आशिष्ले गर्दा एसावले तिनीसँग दुश्मनी गर्न लागे, र एसावले मनमनै भने, “मेरा पिताको मर्ने बेला नजिकै आइपुगेको छ। त्यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 एसावले याकूबलाई घृणा गर्न लागे किनभने त्यसले बुबाको आशिष् खोसी लिएका थिए। उसले विचार गर्न लागे, “अब बुबाको मरण नजिक छ, त्यसपछि म याकूबलाई मार्नेछु।” Viz kapitolaपवित्र बाइबल41 यस आशीर्वादको कारणले त्यसपछि एसावले याकूबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, “मेरा बाबु अब चाँडै मर्नु हुन्छ, अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु।” Viz kapitola |