उत्पत्ति 27:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 तँ तरवारको भरमा जिउनेछस्, अनि तैँले तेरो भाइको सेवा गर्नेछस्। तर तँ बोझले विचलित भएपछि, तैँले आफ्नो गर्दनबाट त्यसको जुवा भाँचेर फ्याँक्नेछस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तैंले आफ्नो तरवारको बलले जीविका चलाउनेछस्, र तैंले तेरो भाइको सेवा गर्नेछस्। तर तँ व्याकुल भएपछि तैंले त्यसको जुवा तेरो काँधबाट हल्लाएर फ्याँक्नेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तँ आफ्ना तरवारको बलले जिउनेछस् तर भाइको दास हुनेछस्। तैँले विद्रोह गरेर त्यसको अधिकारबाट छुट्नेछस्।” Viz kapitolaपवित्र बाइबल40 तैंले बाँच्नको निम्ति सङ्घर्ष गर्नु पर्छ। अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्। तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्। तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।” Viz kapitola |