Online Bible

- Reklamy -




उत्पत्ति 27:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मलाई मनपर्ने स्वादिलो भोजन बना, म त्यो खान्छु, र म मर्नुभन्दा अगि तँलाई आशिष् दिन्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 स्‍वादिष्‍ठ तरकारी बनाई मकहाँ ले, र खाएर मेरो मृत्‍युअघि म तँलाई आशिष्‌ दिऊँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मलाई मन पर्ने स्‍वादिलो मासु पकाएर खुवा। त्‍यो खाएर मर्नुभन्दा अघि म तँलाई मेरो आखिरी आशीर्वाद दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मेरो निम्ति स्वादिष्ट भोजन बनाएर मलाई दे, म खान्छु। तब म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिन्छु।”

Viz kapitola kopírovat




उत्पत्ति 27:4

Následuj nás:

Reklamy


Reklamy