Online Bible

- Reklamy -




उत्पत्ति 27:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 अनि उनका पिता इसहाकले उनलाई जवाफ दिए, “तेरो बसोबास पृथ्वीको उर्वर जमिनबाट टाढा; माथि आकाशको शीतदेखि टाढा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तब उनका पिता इसहाकले भने, “हेर्, तेरो बसोबास पृथ्‍वीको प्रशस्‍तपनाबाट बाहिरै हुनेछ, र आकाशको शीतबाट बाहिर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 तब इसहाकले उसलाई भने, “तेरो लागि आकाशको शीत छैन, मलिलो भूमि छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 तब इसहाकले उनलाई भने, “तँ मलिलो भूमिमा बस्न पाउने छैनस्। तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्।

Viz kapitola kopírovat




उत्पत्ति 27:39

Následuj nás:

Reklamy


Reklamy