Online Bible

- Reklamy -




उत्पत्ति 27:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तर तिनले भने, “तेरो भाइले छल गरेर आयो, र तेरो आशिष् लग्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तर इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लगिहाल्‍यो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 इसहाकले उत्तर दिए, “तेरो भाइ आएर मलाई छल गर्‍यो। तेरो आशिष् त्‍यसले लग्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

35 इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।”

Viz kapitola kopírovat




उत्पत्ति 27:35

Následuj nás:

Reklamy


Reklamy