Online Bible

- Reklamy -




उत्पत्ति 27:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तब इसहाक जोडसित डरले काँपे, र भने, “त्यसो भए त्योचाहिँ को हो, जसले शिकार गरेर मकहाँ ल्यायो? तँ आउनुभन्दा अगि नै मैले त्यो खाएँ, र त्यसलाई आशिष् दिएँ—अनि निश्‍चय नै त्यसैले त्यो आशिष् पाउनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 इसहाक भयानकसँग कामे र भने, “त्यसोभए त्‍यो को थियो जसले शिकार गरेर यहाँ मकहाँ ल्‍यायो, र तँ आउन अघि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष्‌ दिइसकें? हो, त्‍योचाहिँ आशीर्वादी हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 इसहाक काम्‍न लागे। उनका सारा शरीर थरथरी हल्‍लियो र उनले भने, “त्‍यसो भए त्‍यो पशु मारेर अघि मकहाँ मासु लिइआउने को हो? तँ आउनुभन्दा एक छिनअघि त्‍यो मासु मैले खाएँ। मेरो आखिरी आशीर्वाद मैले त्‍यसलाई दिइहालें र त्‍यो सधैँभरिका लागि त्‍यसको भयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 तब इसहाक छक्क परे र काँपे अनि भने, “त्यो को थियो जसले तँ आउनु भन्दा अघि नै मासु ल्यायो? मैले सबै खाँए अनि त्यसलाई आशीर्वाद दिएँ। अब आशीर्वाद फर्काउन अत्यन्तै ढिलो भयो।”

Viz kapitola kopírovat




उत्पत्ति 27:33

Následuj nás:

Reklamy


Reklamy