उत्पत्ति 27:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तब उनका बुबा इसहाकले तिनलाई भने, “मेरो छोरा, यता आइज, र मलाई म्वाइँ खा।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तब तिनका पिता इसहाकले तिनलाई भने, “मेरो नजिकै आएर मलाई म्वाइँ खा, मेरो छोरो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तब बुबाचाहिँले उनलाई भने, “मेरो छोरा, छेउमा आएर मलाई म्वाइँ खा।” Viz kapitolaपवित्र बाइबल26 त्यसपछि इसहाकले उनलाई भने, “मेरो छोरो, मेरो नजिकै आएर मलाई चुम्बन गर्”। Viz kapitola |