Online Bible

- Reklamy -




उत्पत्ति 27:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तब तिनले भने, “मेरो छोरा, मलाई तेरो शिकारबाट खानलाई केही दे, र म तँलाई मेरो आशिष् दिन सकूँ।” अनि याकोबले त्यो तिनीकहाँ ल्याए, र तिनले खाए; अनि उनले केही दाखमद्य पनि ल्याए, र तिनले पिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तब इसहाकले भने, “तैंले शिकार गरेको मासु यहाँ ले, र म खाऊँ, र तँलाई आशिष्‌ दिऊँ।” तब याकूबले त्‍यो आफ्‍ना पिताकहाँ ल्‍याए, र उनले खाए। अनि तिनले दाखमद्य पनि लगिदिए, र उनले पिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 इसहाकले भने, “मलाई अलिकता मासु दे। त्‍यो खाएर म तँलाई आशीर्वाद दिनेछु।” याकूबले उनलाई मासु खुवायो र केही मद्य पनि पिउन दियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तब इसहाकले भने, “मलाई खाने कुरो ल्याइदे। म त्यो खानेछु अनि तलाईं आशीर्वाद दिनेछु।” याकूबले इसहाकलाई खान दिए अनि तिनले खाए। त्यसपछि याकूबले तिनलाई केही दाखरस पनि दिए अनि उनले पिए।

Viz kapitola kopírovat




उत्पत्ति 27:25

Následuj nás:

Reklamy


Reklamy