उत्पत्ति 27:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसपछि याकोब गए, र ती पाठा आफ्नी आमाकहाँ लिएर आए; अनि उनकी आमाले उनका बुबाले मनपर्ने स्वादिष्ठ भोजन तयार पारिदिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए, र तिनले याकूबका बुबालाई मन पर्ने स्वादिष्ठ तरकारी तयार गरिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 र त्यसले गएर पाठो लिई आयो र आमालाई दियो। उनले इसहाकले मन पराउने खालको खाना पकाइन्। Viz kapitolaपवित्र बाइबल14 यसर्थ याकूब बाहिर गए अनि दुइवटा बाख्राहरू समाते अनि आमाकहाँ ल्याए। उनकी आमाले मासुको उसका बुबाले मन पराउने तरकारी पकाइन्। Viz kapitola |