उत्पत्ति 27:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 इसहाक वृद्ध भइसकेका थिए, र तिनका आँखा पनि देख्न नसक्ने कमजोर भए; तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “मेरो छोरा।” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो।” उनले तिनलाई जवाफ दिए, “हजूर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब इसहाक बुढा र आँखा नदेख्ने भएका थिए। उनले जेठा छोरा एसावलाई बोलाएर भने, “ए छोरा!” “हजुर,” तिनले जवाफ दिए! Viz kapitolaपवित्र बाइबल1 इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।” एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।” Viz kapitola |