Online Bible

- Reklamy -




उत्पत्ति 26:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “यिनी त वास्तवमा तिम्री पत्नी रहिछिन्! मलाई तिमीले किन ‘यिनी मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले तिनलाई जवाफ दिए, “किनकि मेरी पत्नीको कारण मैले आफ्नो ज्यान गुमाउन पर्ला कि भनी मैले सोचेँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “हेर, तिनी त साँच्‍चै तिम्री पत्‍नी रहिछन्‌। किन तिमीले ‘तिनी मेरी बहिनी हुन्‌’ भन्‍यौ?” इसहाकले उनलाई भने, “किनभने तिनको खातिर मलाई यहाँका मानिसहरूले मार्लान्‌ भन्‍ने मैले सोचें।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अबीमेलेकले इसहाकलाई बोलाउन पठाए र भने, “के त्‍यो तिम्री स्‍वास्‍नी हो, किन ‘यो मेरी बहिनी हो’ भन्‍यौ?” उनले जवाफ दिए, “मैले आफ्‍नी स्‍वास्‍नी हो भनेमा मलाई मार्छन् होला भनी मैले सोचेको थिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अबीमेलेकले इसहाकलाई बोलाए अनि भने, “यो आइमाई तेरी पत्नी रहेछ, तर तैंले हामीलाई किन तेरो बहिनी हो भनेर भनिस्?” इसहाकले उसलाई भने, “म डराएँ कतै तिमीले उसलाई आफ्नो बनाउनुको निम्ति मलाई मार्नेछौ।”

Viz kapitola kopírovat




उत्पत्ति 26:9

Následuj nás:

Reklamy


Reklamy