Online Bible

- Reklamy -




उत्पत्ति 26:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब इसहाक त्यहाँ बसेको धेरै भएको थियो, तब पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट तल हेरे, र तिनले इसहाकलाई आफ्नी पत्नी रिबेकासित प्रेमलाप गरिरहेका देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 इसहाक त्‍यहाँ धेरै दिन बसेपछि पलिश्‍तीहरूका राजा अबीमेलेकले झ्‍यालबाट हेर्दा इसहाक आफ्‍नी पत्‍नी रिबेकासँग प्रेम-क्रीड़ा गरिरहेका देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 इसहाक त्‍यहाँ बसेको केही समय भएपछि अबीमेलेक राजाले एक दिन झ्‍यालबाट हेर्दा इसहाकले रिबेकालाई माया गरिरहेका देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 जब इसहाक त्यहाँ धेरै दिनसम्म बसे तब एक दिन अबीमेलेकले आफ्नो झ्यालबाट हेरे अनि इसहाक रिबेकासित जिस्की रहेको देखे।

Viz kapitola kopírovat




उत्पत्ति 26:8

Následuj nás:

Reklamy


Reklamy