Online Bible

- Reklamy -




उत्पत्ति 26:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 एसाव चालीस वर्षको हुँदा हित्ती बेरीकी छोरी यूदीतलाई र हित्ती एलोनकी छोरी बासमतलाई पनि विवाह गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 एसावले ४० वर्ष पुग्‍दा दुइटी हित्ती केटीहरूलाई विवाह गरे। एउटीको नाम यहूदीत र अर्कीको नाम बासमत थियो। यहूदीत बेरीको छोरी अनि बासमत एलोनकी छोरी थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 जब एसाव चालीस बर्ष पुगे उनले हित्ती स्त्रीहरूसित विवाह गरे। एक जना बेरीकी छोरी यहूदीत थिइन् अर्की एलोनकी छोरी बासमत थिइन्।

Viz kapitola kopírovat




उत्पत्ति 26:34

Následuj nás:

Reklamy


Reklamy