उत्पत्ति 26:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तब तिनले त्यसको नाम शिबा राखे। आजसम्म नै त्यस नगरको नाम बेर्शेबा भनिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तब तिनले त्यसको नाउँ शिबा राखे। यसकारण त्यस सहरको नाउँ आजसम्म बेर्शेबा भनिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तब उनले त्यस इनारको नाम शिबा राखे। यसरी बेर्शेबा सहरका नाम राखिएको हो। Viz kapitolaपवित्र बाइबल33 यसकारण इसहाकले त्यसको नाउँ शिबा राखे र अहिले पनि त्यस शहरको नाउँ बेर्शेबा भनिन्छ। Viz kapitola |